केरुङ नाका नजिकैका जोखिमयुक्त क्षेत्रबाट चिनियाँ नागरिकहरूको सुरक्षित स्थानान्तरण
clickmandu.com · Thu Aug 27 05:04:25 GMT 2026

एजेन्सी । चीनको तिब्बत स्वशासित क्षेत्र अन्तर्गत केरुङ बन्दरगाह नजिकैका उच्च जोखिमयुक्त क्षेत्रहरूबाट स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
चीनको स्थानीय सीमा प्रहरीले सम्भावित प्राकृतिक विपत्तिको जोखिमलाई मध्यनजर गर्दै यो उद्धार कार्य सम्पन्न गरेको हो ।
Read full story at source (clickmandu.com)