मिसेलिन टायरको नँया सोरुम विरगंजमा
merolifestyle.com · Wed Nov 09 12:55:19 GMT 2022
मिसेलिन टायर ब्राण्डको नयाँ सोरुम विरगंज को बाईपास रोडमा सञ्चालन मा आएको छ । यसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले उक्त ब्राण्डको नयाँ सोरुम संचालनमा ल्याएको हो ।
‘जय मा दुर्गा टायर हाउस’ नामक उक्त सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबीच गरेका हुन् ।
Read full story at source (merolifestyle.com)