मात्रै १२ घण्टा बाँकी मतदान सुरू हुन: मतदाता भन्छन्- मतदान कसरी गर्ने थाहा छैन
nepalghatana.com · Sat Nov 19 10:42:00 GMT 2022
मतदान सुरू हुन १५ घण्टा मात्रै बाँकी हुँदा समेत सप्तरीमा मतदाता शिक्षा दिन काेही पुगेका छैनन् । मतदाता शिक्षा दिनेहरू गाउँ टोलमा नपसेपछि भाेलि कसरी मतदान गर्ने हाेला भनेर अलमलमा परेकाे राजविराज नगरपालिका-२ राजदेवी टोलकी सकिना खातुनले बताइन्।
उनले भनिन्,´यसपालि मत कसरी हाल्ने ? थाहा नै छैन । पहिले पहिले त मतदाता शिक्षा लिएर घरघर आईपुग्थ्यो । यसपालि त काेही आएनन् ।’
Read full story at source (nepalghatana.com)