फिफा विश्वकप २०२६ : इतिहास रच्ने प्रयासमा पोर्चुगल र क्रोएसिया दुवै पहिलो पटक आमनेसामने हुँदै
nepalbahas.com · Thu Jul 02 07:57:08 GMT 2026
फिफा विश्वकप २०२६ : इतिहास रच्ने प्रयासमा पोर्चुगल र क्रोएसिया, दवावमा छन दुबै टिम
१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज हुने अन्तिम ३२ को बहुप्रतीक्षित खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र लुका मोड्रिचको क्रोएसिया पहिलो पटक विश्वकपमा आमनेसामने हुँदैछन्। दुवै टोलीबीचको खेल क्यानडाको टोरन्टो स्टेडियममा नेपाली समयअनुसार शुक्रबार बिहान ४ः४५ बजे सुरु हुनेछ।
Read full story at source (nepalbahas.com)