कस्तो घरजग्गामा लगानी गर्दा प्रतिफल धेरै आउँछ ? यी हुन् मूल्यमा फरक पार्ने आठ तत्वहरु
nepalhomes.com · Tue Oct 11 10:10:58 GMT 2022
सामान्यतः घरजग्गामा गरेको लगानी खेर जाँदैन भन्ने मान्यता छ । ‘माटोमा गरेको लगानीले धोका दिँदैन’ भन्ने नेपाली उक्तिले पनि लगानीको प्रतिफलका हिसावले घरजग्गा सुरक्षित रहेको झल्को दिन्छ ।
तर, माटोको लगानी खेर जाँदैन भन्दैमा सबै घरजग्गाको लगानी फलिफाप हुन्छ भन्ने ग्यारेन्टी हुँदैन् । घरजग्गाको मूल्यमा हुने निरन्तरको उतारचढावले रियलस्टेट क्षेत्रको लगानीलाई जोखिमयुक्त बनाइदिन्छ । त्यसमाथि बेलाबेलामा राष्ट्र बैंक तथा सरकारका निकायबाट हुने नीतिगत परिवर्तनले पनि घरजग्गाको लगानीलाई धरापमा पारिदिन सक्छ ।
Read full story at source (nepalhomes.com)