एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य
merolifestyle.com · Wed Nov 09 05:49:12 GMT 2022
नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
Read full story at source (merolifestyle.com)