२५० वर्षमा आफ्ना शक्ति र नीतिमार्फत अमेरिकाले विश्वलाई कसरी बदल्यो ?
baahrakhari.com · Fri Jul 03 01:16:35 GMT 2026

काठमाडौं । जुलाई ४ मा अमेरिकाले बेलायती साम्राज्यबाट स्वतन्त्र भएको २५०औँ वार्षिकोत्सव मनाउँदै छ । सन् १७७६ जुलाई ४ मा अमेरिकाले बेलायतबाट स्वतन्त्रताको घोषणा गर्दा गरेको थियो । घोषणा गर्दा ‘जीवन, स्वतन्त्रता र सुखमय जीवन जिउने अधिकार’ उसका मूल आदर्शका रूपमा स्थापित भए । यी अधिकारहरू प्रत्येक व्यक्तिका कसैले खोस्न नसक्ने मौलिक अधिकारका रूपमा व्याख्या गरिए ।
पछिल्ला २५० वर्षदेखि अमेरिकी सरकारहरूले विश्वभर लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको संरक्षण गर्नु नै आफ्नो विदेश नीतिको मुख्य प्रेरणा रहेको दाबी गर्दै आएका छन् । तर, २५० वर्षपछि अहिले धेरै अमेरिकीहरू के उनीहरूको देश त्यो मूल्य–मान्यतामा खरो उत्रिन सकेको छ भनेर आफैँले प्रश्न उठाउन थालेका छन् ।
Read full story at source (baahrakhari.com)