रानीमहल नियाल्दै र्याफ्टिङ सरर, तानसेनबाट सडक सहज, घुमघाममा पुग्छन् प्रेमिल जोडी
bizmandu.com · Sat Oct 22 04:43:29 GMT 2022
तानसेन (पाल्पा)। नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ) नखेली मनले मानेन। पहिलो पटक रानीमहल आएका उनले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिए।
'पहिला त निकै डर लागेको थियो, पछि आनन्द भयो,' उनले भने, 'प्रकृतिसँग रमाउन रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ।' पाल्पा सदरमुकाम तानसेनबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल चट्टानमा अवस्थित छ।
Read full story at source (bizmandu.com)