सरकार र रास्वपाले बढायो राष्ट्रपति पौडेलमाथि राजीनामाको दबाब
bishowkhabar.com · Fri Jul 03 05:36:39 GMT 2026

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलमाथि राजीनामा दिन दबाब परेको भन्ने दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा यस्तो दाबी गरेपछि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री नेतृत्वको सरकारबीचको सम्बन्ध तथा पछिल्ला राजनीतिक घटनाक्रम चर्चाको विषय बनेका हुन् ।
Read full story at source (bishowkhabar.com)