व्यवसाय दर्ता गर्न काठमाडौं महानगरको ३० दिने अल्टिमेटम, दर्ता नगरे बन्द गरिदिने
nepalhomes.com · Wed Oct 19 05:05:21 GMT 2022
काठमाडौं । बक्यौता कर असुलीमा आक्रमक बनेको काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित व्यापार व्यवसायहरुलाई अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना प्रकाशित गरी महानगरभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन दिएको हो । अहिले धेरै व्यापार व्यवसाय दर्ता नै नगरी कर छली सञ्चालन भइरहेका छन् ।
Read full story at source (nepalhomes.com)