नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा
onlinekhabar.com · Fri Jun 12 11:19:10 GMT 2026

२९ जेठ, काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ ।
नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा सेवा उपलब्ध गराउँदै आएको छ ।
Read full story at source (onlinekhabar.com)