खाद्यान्नको उन्नत बीउ निकासी गर्दै सुदूरपश्चिम
karobardaily.com · Thu Nov 17 23:30:00 GMT 2022
खाद्यान्न उत्पादनमा आत्मनिर्भर भई निकासी गरिरहेको सुदूरपश्चिम प्रदेश खाद्यान्नको उन्नत बीउ उत्पादनमा समेत आत्मनिर्भर भई निकासी गर्न थालेको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार सुदूरपश्चिम प्रदेशमा रहेका बीउ उत्पादक कम्पनी र सहकारी संस्थाहरुले बीउ प्रदेशमा आवश्यक भन्दा बढि बीउ उत्पादन गरी अन्य प्रदेशमा बिक्री गर्न थालेका छन् । कैलाली कञ्चनपुरमा रहेका बीउ उत्पादक कम्पनी र सहकारीहरुले यसपाली दुई हजार सात सय ९५ टन गहुँको मल र उन्नत बीउ उत्पादन गरेका छन् ।
Read full story at source (karobardaily.com)