मदन भण्डारीको जन्म जयन्तीले एकठाउँ ल्याउँदै ओली, प्रचण्ड र माधव नेपाललाई
setopati.com · Fri Jun 26 12:36:00 GMT 2026

नेकपा एमालेसँग संसद र सडक दुवै मोर्चामा मिलेर अघि बढ्ने सार्वजनिक अभिव्यक्ति दिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एउटै कार्यक्रममा सहभागी हुने भएका छन्।
मदन भण्डारीको ७५औं जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजना हुन लागेको विचार गोष्ठीमा यी दुई पूर्वप्रधानमन्त्री लामो समयपछि एक साथ देखिँदै छन्।
Read full story at source (setopati.com)