चार अर्ब लगानीमा देशकै ठूलो ‘सेरामिक्स टायल्स’ उद्योग खुल्दै
nepalhomes.com · Mon Nov 07 07:25:12 GMT 2022
काठमाडौँ । भारतीय र नेपाली व्यवसायीको संयूक्त लगानीमा देशकै ठूलो सेरोमिक्स टायल्स उद्योग खुल्ने भएको छ । भारतको कजरिया सेरामिक्स र नेपालको रमेश कर्पको चार अर्ब लगानीमा टायल्स उद्योग खुल्ने भएको हो ।
नेपालमा ठूलो क्षमताको टायल्स उद्योग स्थापना गर्ने सम्बन्धमा दुई समूहबीच सम्झौता भएको छ । सम्झौतापत्रमा रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजरिया सेरामिक्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अशोक कजरियाले हस्ताक्षर गरे ।
Read full story at source (nepalhomes.com)