आजको विदेशी मुद्रा विनिमय दर
merolifestyle.com · Thu Nov 17 05:40:10 GMT 2022
नेपाल राष्ट्र बैंक ले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३० रुपैयाँ ३८ पैसा कायम गरिएको छ।
बुधवार एक अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३० रूपैयाँ ६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३२ पैसा बढेको हो।
Read full story at source (merolifestyle.com)