स्विट्जरल्याण्डले राख्यो विश्वको सबैभन्दा लामो ट्रेनको कीर्तिमान, कति लामो छ यो ट्रेन ?
bizmandu.com · Wed Nov 02 02:46:08 GMT 2022
काठमाडौं। स्विट्जरल्याण्डमा विश्वको सबैभन्दा लामो ट्रेन संचालनमा आएको छ। ४ हजार ५ सय ५० वटा सिटहरु भएको उक्त रेल चलाउन ७ जना चालकको आवश्यकता पर्दछ।
स्विस रेलवे कम्पनीले शनिबार देशमा रेलवेको १७५ औं वार्षिकोत्सवको अवसर पारेर विश्वको सबैभन्दा लामो यात्रु ट्रेनको कीर्तिमान तोडेको हो। १०० वटा डिब्बाहरु रहेको कीर्तिमानी रेल २ किलोमिटर लामो छ।
Read full story at source (bizmandu.com)