छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका आज मध्यरातिबाट बन्द हुने
nepalghatana.com · Thu Nov 17 07:31:28 GMT 2022
आमनिर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।
बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ ।
Read full story at source (nepalghatana.com)