कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको भक्तपुर-२ मा कांग्रेस र एमाले दुवै आफू विजयी हुनेमा ढुक्क
nepalghatana.com · Thu Nov 17 16:50:38 GMT 2022
कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको भक्तपुर-२ मा कांग्रेस र एमाले दुवै आफू विजयी हुनेमा ढुक्क छन् । एमाले उेम्मेदबार महेश बस्नेत ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई सजिलै पराजित गरेको भन्दै सोही आधारमा जित निश्चित रहेकाे बताउँछन् । उता, कांग्रेस स्थानीय तह निर्वाचनकाे ताजा जनमतमा आफु र गठबन्धन अघि रहेकाे दाबी गरिरहेकाे छ ।
स्थानीय हत निर्वाचणको मत परिणामअनुसार कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। एमालेभन्दा कांग्रेस दुई हजार पाँच सय ३७ बढी मतले अगाडि छ ।
Read full story at source (nepalghatana.com)