भदौ २४ गते हत्या, तोडफोड र आगजनीमा संलग्नमाथि मुद्दा नचलाउन महान्यायाधीवक्ताको दबाब
bishowkhabar.com · Sun Jul 05 07:27:28 GMT 2026

काठमाडौं– सरकारले जेनजी आन्दोलनको क्रममा भदौ २३–२४ का घटनासँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ तत्काल अघि नबढाउन पहल गरेको छ ।
गृह मन्त्रालयको अनुरोधपछि महान्यायाधिवक्ता कार्यालयले देशभरका सरकारी वकिल कार्यालयलाई कार्यदलको प्रतिवेदन नआएसम्म मुद्दाको प्रक्रिया अघि नबढाउन परिपत्र गरेको छ ।
Read full story at source (bishowkhabar.com)