छुटाउनै नहुने आजका मुख्य ११ खबर
dekhapadhi.com · Sun Nov 06 15:50:00 GMT 2022
काठमाडौं।सर्वोच्च अदालतले ‘नो, नट अगेन’ लाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन विजयी भएमात्रै गणतन्त्र र समावेशी राजनीति जोगिने दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओली आफूले शिलान्यास गरेको सुरुङमार्ग अवलोकन गर्न धादिङ पुगेका छन्। माओवादीका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन आग्रह गरेका छन्। नेप्से परिसूचक ४३.२० अंकले बढेको छ।
Read full story at source (dekhapadhi.com)