गगन थापाले कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम गरे : मोहन बस्नेत
kathmandupati.com · Sun Jun 14 09:59:40 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापाको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर बनाएको आरोप लगाएका छन् ।
विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्याएको आरोप लगाएका हुन् ।
Read full story at source (kathmandupati.com)