अब युवाहरू विदेश जान बाध्य हुँदैनन् : अर्थमन्त्री वाग्ले
lokaantar.com

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनु पर्ने बाध्यता अन्त्य हुने बताएका छन् ।
काठमाडौंमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताए ।
Read full story at source (lokaantar.com)