सिजनमै निर्माणजन्य काम ठप्प, निर्माणमा सामाग्रीको माग ७५ प्रतिशतसम्म घट्यो !
nepalhomes.com · Thu Nov 03 05:20:16 GMT 2022
काठमाडौं । देशमा निर्माणजन्य कामहरु ठप्प भएपछि सिजनमै निर्माण सामाग्रीको माग ७५ प्रतिशतसम्मले घटेको छ । तरलता अभाव, बढ्दो ब्याजदर, ऋण प्रवाहमा संकुचन, निराशाजनक सरकारको पुँजीगत खर्चलगायत कारण निर्माणका कामहरु ठप्प भएका हुन् ।
पूर्वका व्यवसायिक संगठनहरु ‘उद्योग संगठन मोरङ’, ‘नेपाल उद्योग परिसंघ’ र ‘मोरङ व्यापार संघ’ले गरेको संयूक्त अध्ययनले बजारमा अधिकांश वस्तुको माग घटेको देखाएको हो ।
Read full story at source (nepalhomes.com)