अजय सुमार्गीको सम्पत्तिमाथि अनुसन्धान नगर्न सर्वोच्चको अन्तरिम आदेश
shilapatra.com · Mon Jul 06 11:26:45 GMT 2026

सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि चलिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि अनुसन्धानसँग सम्बन्धित कुनै पनि कारबाही नगर्न आदेश दिएको हो ।
Read full story at source (shilapatra.com)