DDC Podcast Ep -05 | नयाँ सरकार आएपछि DDC मा सुधार सुरु | With Amar Bahadur Kunwar
Jul 20, 2026 · 44 min
DDC Podcast को यस अंकमा हामीले केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुँवरसँग नेपालको दुग्ध विकास यात्रा, दुग्ध सहकारी आन्दोलन, दुग्ध विकास संस्थान (DDC) को स्थापना, किसानको भूमिका, सहकारीको योगदान तथा दुग्ध क्षेत्रका वर्तमान चुनौती र सम्भावनाबारे विस्तृत कुराकानी गरेका छौं। नेपालको दुग्ध क्षेत्रलाई नजिकबाट बुझ्न चाहने किसान, पशुपालक, विद्यार्थी, उद्यमी तथा उपभोक्ताका लागि यो एपिसोड विशेष उपयोगी हुनेछ ।