
Podcast
Prajwal Khadka
14 episodes · ne
एउटा ध्वनि जगत् जाँहा हामी केही हदसम्म Real हुने कोसिस गर्ने छौँ.. .धेरै complain गर्यौं आजसम्म.. र त्यो कथित् genuine complain गरी राख्दा आफ्नो ब्राम्ह धरौटी राख्न पनि चुकेनौ होला.. तर याँ कमसेकम अलिकति भएनी बचेको इमान लिएर आउने कोसिस गर्ने छौँ… फटाहा नै सहि.. तर सानो प्रयास रहने छ.. आफुलाई न झुक्काउने...अरुलाई झुक्काउनेहरु त फालाफाल भेट्छौँ..पत्याउनु हुन्न??..ऐना हेर्नुस्… 😉😉😂 Any thing goes...except few things...कसैले भनेका छन् असली स्वतन्त्र भनेको आफुलाई गर्न मन लागेको सब कुरो गर्ने हैन...असली स्वतन्त्र भनेको आफुलाई जे जति गर्न मन लाग्छ त्योबाट रोक्ने हो... भन्ने छुट् हाम्लाई दिनुहोस्..हामी तपाईंलाई बुझ्ने छुट् दिन्छौं..दोहोरो समन्ध राख्न इक्षुकहरुका लागी खुल्ला छ यो फटाहा क्लब.. स्वागत् छ फराकिला बिचार हुने हरेकलाई अनि साँघुरो सोंच छ भने पनि आउनुस् हामी फुकाउन सहयोग गर्ने छौँ.. (तपाइको चिन्ता लाग्छ हौ हाम्लाई ) 😊😎😍 honestly ….
Oct 1, 2020 · 31 min
सोंचेको जस्तो जिन्दगी हुने रैछ ? ये हो र? हुनै पर्छ त जिन्दगी सोचेको जस्तो??
May 26, 2020 · 46 min
पन्ध्र सोह्र बर्ष भो कृषि व्यवसायमा हात हालेको.. पाएँ र के गुमाए भन्ने हो...
Feb 21, 2020 · 33 min