Skip to content
Fatah Club

गाँडे खेती -मेरो असफलताको किस्सा

May 26, 2020 · 46 min

गरि हेरम्न त भनेर सुरु गरेको व्यवसायबाट पैसा चाई कमाउन सकिएन..तर जे कमाएको छु एस्लाई मानिसहरु कमाई मान्न तयार छैनन्.. मेरो कमाईको मुल्यांकन कस्ले गर्छ त ? मैले की अरुले ?