Skip to content
Podcasts

Podcast

श्री स्वस्थानी व्रतकथा

HamroPatro

31 episodes · ne

पौष शुक्ल पूर्णिमाका दिनबाट माघ शुक्ल पूर्णिमाका दिनसम्म घर–घरमा श्री स्वस्थानी व्रतकथा वाचन गरिन्छ। यदि यो समयमा घर परिवारदेखि टाढा हुनुहुन्छ भने माघ महात्म्य श्री स्वस्थानी व्रत कथा हाम्रो पात्रोमा सुन्न र हेर्न सक्नुहुनेछ।

Episodes