Skip to content
श्री स्वस्थानी व्रतकथा

३० - श्री स्वस्थानी व्रतकथाको त्रिंशोऽध्याय

Jan 26, 2023 · 11 min

कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! ध्यानपूर्वक सुन, यसपछि के भयो सारा वृतान्त मा तिमीलाई सुनाउछु । त्यसपछि दर्बार पुगी चन्द्रावतीले गोमा रानी र आफ्ना पति नवराज राजालाई दण्डवत प्रणाम गरिन् । नवराजले पनि सम्मान गर्दै बसाएर चंद्रावतिलाई सोधे- हे स्त्री ! मैले...