Skip to content
रेडियो बाल सिकाइ

बाल सिकाइ-८६

Apr 6, 2021 · 27 min

यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक कनम मणि दीक्षितद्वारा लिखित सगरमाथाको दोस्रो वा अन्तिम भाग भन्ने कथाको पुस्तकलाई नाटकद्वारा वाचन गरिएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा बैज्ञानिक रिता लेभिनको बारे जानकारी प्रस्तुत गरिएको छ।चौथो खण्डमा कुपोषणको बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा जसै गरी १० भन्ने रमाईलो गणितको क्रियाकलाप सिकाइएको छ।