
Podcast
Rato Bangala Foundation
115 episodes · ne
कोभिड १९ को विश्वव्यापी बन्दाबन्दीको कारण घरमै रहेका बालबालिकाहरूको सिकाइमा टेवा पुर्याउन रेडियो बाल सिकाइ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यो कार्यक्रम देशका दुई सयभन्दा बढी सामुदायिक रेडियो स्टेशनहरूबाट हप्तामा ३ पटक प्रसारण हुँदै आइरहेको छ । यस कार्यक्रमले बालबालिकाहरूलाई रमाइला कथा, छन्दका कविता, विषयगत सिकाइ क्रियाकलाप, नेपाललगायत संसारका रमाइला तथ्यहरू र स्वास्थ्यबारे जानकारी गराउँदैआएको छ । त्यस्तैगरी अभिभावक र शिक्षकहरूका लागि तयार पारिएको कार्यक्रमले बालमैत्री शिक्षण तथा असल अभिभावकत्वका सामग्रीहरू दिँदैआएका छन् ।
Dec 29, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि जनावर र तिनीहरूले निकाल्ने आवाज र विश्वका उल्लेखनीय महिलाहरूबारे जानकारी दिइएको छ।
Jul 31, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Jul 27, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Jul 24, 2021 · 28 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Jul 20, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला निना सिमोन र कथा वाचनबारे जानकारी दिइएको छ।
Jul 17, 2021 · 25 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Jul 13, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला युस्रा मार्डिनी र कथा वाचनबारे जानकारी दिइएको छ।
Jul 10, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Jul 6, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाले लेला लोम्बार्डी र कथा वाचनबारे जानकारी दिइएको छ।
Jun 29, 2021 · 26 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि तिनओटा नाम दिनुहोस् र रंग बनाउने क्रियाकलाप बारे जानकारी दिइएको छ।
Jun 26, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Jun 22, 2021 · 25 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला बिटराईस् भिओ र कथा वाचनबारे जानकारी दिइएको छ।
Jun 19, 2021 · 25 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र शब्द गाँसौ क्रियाकलापबारे जानकारी दिइएको छ।
Jun 15, 2021 · 24 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि गणितलाई कसरी रमाइलो तरिकाले सिकाउनु सकिन्छ क्रियाकलाप र अभिभावक कार्यक्रम बारे जानकारी दिइएको छ।
Jun 12, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Jun 8, 2021 · 24 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि टुक्का र अर्थ क्रियाकलाप र पाठकको रंग मन्च भन्ने बारे जानकारी दिइएको छ।
Jun 8, 2021 · 23 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाहरू लक्ष्मी बाई र कथा वाचनबारे जानकारी दिइएको छ।
Jun 5, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र सिकार गरौं बारे जानकारी दिइएको छ।
May 25, 2021 · 24 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि गाउँखाने कथा क्रियाकलाप र छन्दका कविता बारे जानकारी दिइएको छ।
May 22, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
May 17, 2021 · 24 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि एक्रोस्टिक कविता बनाऔं क्रियाकलाप र विद्यार्थीको कामको प्रर्दशन बारे जानकारी दिइएको छ।
May 11, 2021 · 24 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि मलाई कसको पालामा बनाएको हो? क्रियाकलाप र छन्दका कविता बारे जानकारी दिइएको छ।
May 11, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला र कथा वाचनबारे जानकारी दिइएको छ।
May 8, 2021 · 25 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
May 4, 2021 · 21 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागिमलाई तिन ओटा चिज दिनुहोस् क्रियाकलाप र बहु आयामिक प्रतिभा बारे जानकारी दिइएको छ।
May 1, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Apr 27, 2021 · 27 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि रमाइलो क्रियाकलाप र शिक्षकको व्यवहार बारे जानकारी दिइएको छ।
Apr 20, 2021 · 24 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि एक्रोस्टिक कविता र विद्यार्थीको कामको प्रर्दशन किन महत्वपूर्ण छ ? भन्ने बारे जानकारी दिइएको छ।
Apr 20, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Apr 13, 2021 · 27 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि अन्दाज गरौं क्रियाकलाप र खेलका चरणहरु र यसका प्रकारको बारे जानकारी दिइएको छ।
Apr 6, 2021 · 30 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि कविता लेखौं क्रियाकलाप र खेलको महत्व भन्ने बारे जानकारी दिइएको छ।
Apr 6, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र जसै गरी १० भन्ने रमाईलो गणितको क्रियाकलापबारे जानकारी दिइएको छ।
Apr 3, 2021 · 25 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Mar 30, 2021 · 25 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि म को हुँ। भन्ने क्रियाकलाप र स्थलगत भ्रमण बारे जानकारी दिइएको छ।
Mar 30, 2021 · 29 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Mar 23, 2021 · 28 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि रमाइलो क्रियाकलाप र मायाका ५ भाषा भन्ने बारे जानकारी दिइएको छ।
Mar 20, 2021 · 29 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Mar 16, 2021 · 28 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि उल्टो अर्थ लाग्ने शब्द भन भन्ने क्रियाकलाप र मस्तिष्क विकास बारे जानकारी दिइएको छ।
Mar 16, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाहरू र कथा वाचनबारे जानकारी दिइएको छ।
Mar 13, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Mar 9, 2021 · 26 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि शब्दको सिकार र मस्तिष्क विकास भन्ने बारे जानकारी दिइएको छ।
Mar 9, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाहरू र कथा वाचनबारे जानकारी दिइएको छ।
Mar 6, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Mar 2, 2021 · 28 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि पातको छपाई क्रियाकलाप र “जीवनको भोगाइ, केटाकेटीको सिकाइ” भन्ने बारे जानकारी दिइएको छ।
Mar 2, 2021 · 24 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला विल्मा रूडल्फ र कथा वाचनबारे जानकारी दिइएको छ।
Feb 27, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र शब्द समुह खेलबारे जानकारी दिइएको छ।
Feb 23, 2021 · 25 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि सामाजिक शिक्षा अन्तर्गत रमाइलो क्रियाकलाप र कक्षामा हुने बैठकहरु बारे जानकारी दिइएको छ।
Feb 16, 2021 · 26 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि गणित बिषय र कक्षाकोठाको सम्झौता भन्ने बारे जानकारी दिइएको छ।
Feb 16, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र वायु प्रदुषण र यसले हाम्रो शरीरमा पार्ने असरबारे जानकारी दिइएको छ।
Feb 13, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Feb 9, 2021 · 24 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि रमाइला क्रियाकलाप भक्तेले भन्छ र Dear time बारे जानकारी दिइएको छ।
Feb 6, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Feb 2, 2021 · 28 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि आकारको खोजी क्रियाकलाप र मानिसको आधारभुत आवश्यकताहरु भन्ने बारे जानकारी दिइएको छ।
Feb 2, 2021 · 25 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाहरू लक्ष्मी बाई र कथा वाचनबारे जानकारी दिइएको छ।
Jan 30, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
Jan 26, 2021 · 30 min
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि पढेर सुनाउने क्रियाकलाप भनेको के हो र घरपरिवार किन महत्वपूर्ण छ ? भन्ने बारे जानकारी दिइएको छ।
Jan 19, 2021 · 25 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला नर्स फ्लोरेन्स नाईटिङ्गेल र कथा वाचनबारे जानकारी दिइएको छ।
Jan 12, 2021 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र १, २, ३ भन्ने खेलबारे जानकारी दिइएको छ।
Jan 9, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र नयाँ जीव क्रियाकलापबारे जानकारी दिइएको छ।
Jan 2, 2021 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कविता लेख्न र एक छिन नाँचौँ बनाउनेबारे जानकारी दिइएको छ।
Dec 26, 2020 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथा लेख्ने र ताली वा खाली क्रियाकलापसम्बन्धी ज्ञानगुनका कुराहरू दिइएका छन्।
Dec 22, 2020 · 28 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कुपोषण र विश्वका उल्लेखनिय महिलाहरूबारे जानकारी दिइएको छ।
Dec 8, 2020 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि जाडोमा हुन सक्ने स्वास्थ समस्या र कथा वाचनबारे जानकारी दिइएको छ।
Dec 5, 2020 · 25 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र कविता लेख्नेबारे जानकारी दिइएको छ।
Dec 1, 2020 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि नेपाली बाजा चिनौँ र एक्रस्टिक कविता बनाऔँ क्रियाकलापबारे जानकारी दिइएको छ।
Nov 28, 2020 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र जम्बल वर्ड खेलबारे जानकारी दिइएको छ।
Nov 24, 2020 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि भक्ते भन्छ क्रियाकलाप र जाडोमा लाग्न सक्ने रोगहरूबारे जानकारी दिइएको छ।
Nov 21, 2020 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र जनावरको बासस्थानबारे जानकारी दिइएको छ।
Nov 14, 2020 · 29 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र जनावरको चाल नक्कल गरौँ क्रियाकलापबारे जानकारी दिइएको छ।
Nov 10, 2020 · 25 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि जनस्वास्थ्यका मापदण्ड अनुसार चाडबाड मनाउने तरिकाबारे र छन्दका कविताबारे जानकारी दिइएको छ।
Nov 3, 2020 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि शब्दनिर्माण खेल र दाँत र मुखको हेरचाहबारे जानकारी दिइएको छ।
Oct 31, 2020 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि गणितको खेल २१ नभन र शब्दनिर्माण जस्ता खेलबारे जानकारी दिइएको छ।
Oct 27, 2020 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र स्वास्थमा मानसिक स्वास्थ बारे जानकारी दिइएको छ।
Oct 20, 2020 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि जनावर र तिनीहरूले निकाल्ने आवाज क्रियाकलाप, मौसमी रूघा र कोरोना बिच फरकबारे जानकारी दिइएको छ।
Oct 17, 2020 · 28 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि धेरै शब्द बनाऔँ खेल र छन्दका कविताबारे जानकारी दिइएको छ।
Oct 13, 2020 · 32 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र मस्तिष्कको व्यायामबारे जानकारी दिइएको छ।
Oct 10, 2020 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि स्वस्थ शरीरलाई चाहिने भिटामिन, यसका स्रोत र ताली वा खाली खेलबारे जानकारी दिइएको छ।
Oct 6, 2020 · 26 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथा वाचन र भान्साका मर मसला र वरपरका बोट बिरूवा र उनीहरूका गुणहरूबारे जानकारी दिइएको छ।
Oct 3, 2020 · 25 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दका कविताबारे जानकारी दिइएको छ।
Sep 29, 2020 · 28 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि गणितका रमाइला क्रियाकलापहरू र हात कसरी धुने? बारे जानकारी दिइएको छ।
Sep 26, 2020 · 28 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि "मेरो गल्ति पत्ता लगाऊ" खेल र छन्दका कविता – राम्रो नराम्रोबारे क्रियाकलाप प्रस्तुत गरिएको छ ।
Sep 22, 2020 · 24 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि भक्ते भन्छ र जम्बल वर्ड जस्ता रमाइला क्रियाकलापबारे जानकारी दिइएको छ।
Sep 19, 2020 · 30 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि मास्कको उचित प्रयोगबारे जानकारी र आकारबाट चित्र बनाउन सिकाइएको छ।
Sep 15, 2020 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथा र बन्दाबन्दीमा असल अभिभावकत्व - किताब पढ्ने बानीको विकाससम्बन्धी ज्ञानगुनका कुराहरू दिइएका छन्।
Sep 12, 2020 · 28 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथा वाचन र छन्दका कविता बारे जानकारी दिइएको छ।
Sep 8, 2020 · 28 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि "मलाई तीनओटा चिज दिनुहोस्" खेलसम्बन्धी क्रियाकलाप र बिङ्गो खेल खेल्ने तरिकाबारे जानकारी दिइएको छ।
Sep 1, 2020 · 28 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि इन्द्रजात्रासम्बन्धी नाटक र अभिभावकत्वको शैलीबारे जानकारी दिइएको छ।
Aug 29, 2020 · 28 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र नयाँ जीव खेलबारे जानकारी दिइएको छ ।
Aug 25, 2020 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि शब्द सिकार (Word Hunt) खेल र कविता लेखौँ क्रियाकलापसम्बन्धी ज्ञानगुनका कुराहरू दिइएका छन् ।
Aug 22, 2020 · 27 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र स्वास्थ्य ; जीवनजल र यसको महत्त्वबारे जानकारी दिइएको छ क़।
Aug 18, 2020 · 28 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र तयारी खाजा/खाना अथवा जङ्क फूडबारे जानकारी दिइएको छ ।
Aug 15, 2020 · 28 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि प्रत्यक्ष कुराकानी प्रसारण गरिएको छ ।
Aug 11, 2020 · 25 min
यस कार्यक्रममा बालबालिकाहरूका लागि काप्रिकार कन्स्टान्ट खेल र एक्रोस्टिक कविता बनाऔंबारे जानकारी दिइएको छ ।
Showing the latest 100 episodes.