Skip to content
रेडियो बाल सिकाइ

बाल सिकाइ- ५६

Dec 22, 2020 · 28 min

यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा अलि कि द्वारा लिखित कथाको नेपाली अनुबाद हामी मिल्ने साथी भन्ने कथाभन्ने कथाको पुस्तकलाई दिपा दीक्षितले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो।। त्यस्तै तेस्रो खण्डमा कुपोषणकोबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा विश्वका उल्लेखनिय महिलाहरूको चर्चा गर्ने खण्डमा हेलेन केलरको बारेमा जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा एकछिन हाँसौं खेलौँ क्रियाकलापबारे प्रस्तुत गरिएको छ।