Skip to content
रेडियो बाल सिकाइ

बाल सिकाइ- ७६

Mar 2, 2021 · 24 min

यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक सुधा ओझाद्वारा लिखित राजुको कुकुर भन्ने कथाको पुस्तकलाई स्वयं लेखकले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा विल्मा रूडल्फको बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा फुड प्वाईजनिङरबारे जानकारी प्रस्तुत गरिएको छ।