Skip to content
साहित्य

यो दशैँमा

Sep 28, 2017 · 1 min

सम्झनामा आए मेरा अफान्तजन यो दशैँमा । परदेशिको आँखा भिज्यो रोयो मन यो दशैँमा ।। गाउ बस्ती चोकभरी नया गीत बज्यो होला ,