Skip to content
Podcasts

Podcast

साहित्य

HamroPatro

279 episodes · ne

गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सामाग्रि तयार गरी हाम्रा लाखाैं प्रयोगकर्तासम्म पुर्याउने जमर्को हो 'साहित्य' अन्तर्गत यहाँ प्रस्तुत गरिने अडियो सामाग्रीहरू ।

Episodes

  • बुद्ध

    Mar 4, 2025 · 3 min

    बुद्ध, म बिह्वल भएको छु म आहत बनेको छु आजीत छु सबै देखेर यस मानेमा कि, तिम्रा उपदेशले कुँदिएका शिलाहरू ताम्रपत्र र भोजपत्रहरू

  • अनुहार फेर्छ

    Mar 27, 2018 · 1 min

    छेडि पहाडबिचबाट झुलुक्क झुल्छ विस्तार हुन्छ सुरुमा अनि विन्दु बन्छ । देखेर दाजु अनि भाइ रमेर हेर्छन्

  • रात नमिलेर हो कि ?

    Jan 9, 2018 · 1 min

    मेरो तिमीसंग बात नमिलेर हो कि उजाडदै छेउ प्रित जात नमिलेर हो कि कसम खान्थ्यौ नछुटिने सयौ जुनि तर

  • मेरि आमालाई

    Jan 9, 2018 · 1 min

    मेरि आमालाई गुन्यो र चोली किन्न सकु। सुनी रहु झै लाग्ने मीठो बोली किन्न सकु। पुरानो रोगले च्यापी रहन्छ सधै आमालाई

  • मन्दिर हुदैन

    Jan 9, 2018 · 1 min

    जब सम्म देह मन्दिर हुदैन॥ भित्रबस्ने मुर्ति स्थिर हुदैन॥ आकाशको क्यानभासमा एउटै टिकाउ तस्बिर हुदैन

  • रोए ..

    Nov 30, 2017 · 1 min

    संसार सारा बैरी भयो, आफैमा लुकेर रोए । रित्यो आँखाबाट आँसु , परेली सुकेर रोए ।।

  • शराब पिए पछि

    Nov 30, 2017 · 1 min

    काबुमा हुँदै हुन्न मन शराब पिए पछि सम्हालिन्न आफ्नै बदन शराब पिए पछि भट्टीबाट ए हजुर निस्की नै मन लाउन्न् के हो केहो यो गन्थन शराब पिए पछि

  • दिलैमा लुकेर बसुँला हजुरको

    Nov 30, 2017 · 1 min

    तपस्वी बनेर बसुँला हजुरको। केवल नाम जपेर बसुँला हजुरको। भो बरदान नदिए नदिनुस के भो र.. प्रार्थना गरेर बसुँला हजुरको।

  • सडक भरी मुटुहरु

    Nov 14, 2017 · 1 min

    सडक भरी मुटुहरु मैले दुखेको देखे॥ मेरै अघि र मेरै पछि दिल टुटेको देखे॥ दोपहरको धुपमा बुढी आमालाइ भेटे

  • लुकि लुकि एकान्तमा

    Nov 14, 2017 · 2 min

    लुकि लुकि एकान्तमा, कैयौ चोटि हेरेँ मैले हेर्दै फोटो रातभर नै, ओल्टे कोल्टे फेरेँ मैले । सबै कुरा अटाउनुथ्यो, मन भित्र गुम्सिएका

  • काली धेरै पाए

    Nov 14, 2017 · 1 min

    काली धेरै पाए के भो गोरी पाइएन आफुसंग ठिक्क हुने जोरी पाइएन निश्वासिदै बाँचिरहे एक्लै आजसम्म

  • खास हुनेछ

    Nov 13, 2017 · 1 min

    त्यो दिन मेरा लागि निकै खास हुनेछ तिमीलाई पनि थोरै हर्षको आभाष हुनेछ साथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु

  • पानी परेपछि

    Nov 13, 2017 · 1 min

    चिसो न्यानो भयो मौसम पानी परेपछि । अनि सुरु भयो गजल बानी परेपछि ।। उदास उदास मेरो मुटु खायो कुटु कुटु ।

  • भनाभन भाे अाज

    Nov 9, 2017 · 1 min

    उनकाे मेराे अनायासै भनाभन भाे अाज गल्ती अन्जानमा कि जानाजान भाे अाज ईमान्दार कहलिएकाे त्याे हाम्राे माया दुनियाकाे अगाडि बेमान भाे अाज

  • प्रेमको व्यापारी

    Nov 9, 2017 · 1 min

    प्रेमि वारि र प्रेमिका खोला पारी भेटियो प्रेम नसिंचिएको मन बाझो बारि भेटियो उ मेरो पहिलो प्रेम, अन्तिम प्रेमी भन्थी

  • कमजोर सम्झन्छ

    Nov 9, 2017 · 1 min

    खरायो किन कछुवा कमजोर सम्झन्छ किसान किन हलो जुवा कमजोर सम्झन्छ आज सम्म यसमै जीवन चलाउदै छ तैपनि

  • के भनु खै

    Oct 10, 2017 · 1 min

    मनको बाध फुटाएर जान्छ्यौ भने के भनु खै लाको माया टुटाएर जान्छ्यौ भने के भनु खै कसम खायौ बाचा बाध्यौ सगै जिउछु भन्यौ

  • मुटु डढाइरहे

    Oct 10, 2017 · 1 min

    भगवान ठानेर मन्दिरमा फूल चढाइरहें, तिम्रै ईसारामा पाइला अगाडि बढाइरहें तिमी पत्थर थियौ त किन भनेनौ सानू

  • फलावर पुराएको छु

    Oct 10, 2017 · 1 min

    धेरै दिनमा एउटा गजल फुराएको छु उनिसंग भेट हुनलाई दिन जुराएको छु भेट हुन उनी अाउछिन होला सबेर सबेरै

  • यो दशैँमा

    Sep 28, 2017 · 1 min

    सम्झनामा आए मेरा अफान्तजन यो दशैँमा । परदेशिको आँखा भिज्यो रोयो मन यो दशैँमा ।। गाउ बस्ती चोकभरी नया गीत बज्यो होला

  • दशैं आयो नि

    Sep 28, 2017 · 2 min

    बा! दशैं आयो नि, 'हामी लाई होईन बाबु, ति धनिमानी लाई आको' हामि चै को नि? बा! 'बाबु हामी त गरिब छौ' यो गरिब भनेको के हो? बा! 'पछि बुझ्छस बाबु'

  • भ्रष्टचार गर्छौ किन ?

    Aug 29, 2017 · 1 min

    ए नेता हो भ्रष्टचार गर्छौ किन ? जनताको रगत खाइ पैसाको लागि मर्छौ किन ? नयाँ नेपाल बन्छ भनि दिन रात भाषण गर्छौ ।

  • अलपत्र

    Aug 29, 2017 · 1 min

    शरिर मरेर गए पनी, मर्दैन यहाँ आत्मा। आज एक्लाे भएछु म,कोही छैन्न मेराे साथमा। गर्न सकिरहेको छुइन केही,आफ्नै जन्मभुमिमा।

  • समान प्यार

    Aug 29, 2017 · 1 min

    न गरिबको जात हुन्छ न धनीको आकार हुन्छ । त्यसैले त म भित्र सबैलाई समान प्यार हुन्छ ।। अरे यार काटे सबैको रगत रातो नै त हुन्छ नि ।

  • बुवाको कथा

    Aug 22, 2017 · 1 min

    आमाको काख जस्तो बुबाको लाख नहोला। धर्तिको जत्तिकै महत्वमा आकाश नहोला। मर्मिरेमा बेसी झरेर राती फर्किने बुवासंग।

  • स्कुटी सपना

    Aug 22, 2017 · 1 min

    धेरैले भने "बाईक किन् " तर मैले किनिन । जस्तो कि केटाहरु प्रायः भनिराख्थे "बाईक नभई केटी पट्याउन सक्दैनस"

  • माया

    Aug 22, 2017 · 1 min

    कहाँ भौतारी रहेको छौ मायाको तलासमा । यो न पाउछ धर्तीमा न पाउछ आकाशमा । कसैसंग सच्चा माया गरेर त हेर।

  • नारी हिंसा

    Aug 8, 2017 · 1 min

    दैनिक जसो नारी माथि दुर्व्यवहार सुनेको हुन्छु ! उनैको प्रयोग गरि गरेको व्यापार सुनेको हुन्छु ! गरिदेउ उनीहरुको ईज्जत अनि हुन्छ कम नारी हिंसा

  • अवस्था

    Aug 8, 2017 · 1 min

    गर्नेले हदै पार गर्न थाले पछी, उचाई पुग्न नपाइ तल झार्न थालेपछी। म चुम्बक भको हो कि उनी फलाम

  • के कुरा गर्नु

    Aug 8, 2017 · 1 min

    भेट्न आउदा बाउले देख्दा लुकेको के कुरा गर्नु, तिम्रै पिरले भातै नखाई सुकेको के कुरा गर्नु। गाँउघरमा आजभोलि तिम्रो मेरो चर्चा रैछ

  • सस्तो भाछ

    Aug 7, 2017 · 1 min

    भावना हिजोआज खै किनहो सारै सस्तो भाछ जिन्दगी पनि अनौठो खै कस्तो कस्तो भाछ यो प्रेम भन्या चिज पनि सारै अचम्मको रैछ बाजे

  • ढुंगा ढुंगामा

    Aug 7, 2017 · 1 min

    मैले ढुंगा ढुंगामा तिम्रो नाम लेखेर आएँ तिमीसंग मेरो नाम खुलेआम लेखेर आएँ भन्थ्यौ हाम्रो जोडी राम सीताको जस्तो

  • त्यो राहाधानी

    Aug 7, 2017 · 1 min

    त्यो राहाधानी जलाइदे भन्छ्न मेरो बा । त्यो जवानि खै मलाइदे भन्छ्न मेरो बा । जति सक्छ्स स्वदेशमै कमाए खुसी छु

  • झरी बनेर

    Aug 1, 2017 · 1 min

    कहिले शीत बनेर, कहिले झरी बनेर । झर्छन आशुधारा, अनेक थरी बनेर ।। यो धर्तिमा पाइला, टेकेको दिनदेखि।

  • आस पनि छैन

    Aug 1, 2017 · 1 min

    अब फोन र म्यासेज आउला भन्ने आस पनि छैन ! नजर बाहिरको मान्छेको विश्वास पनि छैन ! उ त अन्तै तन,मन,बचन साट्दै होली

  • ए तरकारिवाली !

    Aug 1, 2017 · 1 min

    कँहा खोजौ शब्दहरु म तिम्रो रुपको प्रशंशा गर्न ए तरकारिवाली। कति दिन र रातहरु निदाए तिमिलाई यी अाँखामा भर्न ए तरकारीवाली।।

  • गुन्द्रुक

    Jul 31, 2017 · 2 min

    अामा, अगेनोको डीलमा बसी तिमीले भात दिएको, झोल अनि अचारसंग मीठो भएन भन्दै, लात हान्दै थाल पर सम्म पुर्याउदा, तिमी भने साडीको सप्कोले

  • दुर्इ दिने पाहुनाझै लाग्छ

    Jul 31, 2017 · 1 min

    खै के पो नै गल्ति गरेझै लाग्छ हिड्न पाइला फेरेझै लाग्छ खै के नै रहेछ र जिन्दगी

  • हिड्दा हिड्दै

    Jul 31, 2017 · 1 min

    हिड्दा हिड्दै बिच बाटो मा छोड्यो नभन्नु। चल्दा चल्दै घुम्ती मै साथ मोड्यो नभन्नु। सहयात्री बनी केही खुसी दिन आको थिए म।

  • आकाशको जुन

    Jul 26, 2017 · 1 min

    पहाडबाट झरना झरेर। खाेलाबाट पानी बगेर। अानन्द अाउछ त्यहा त्यसलाई जाे रम्छ त्यहा बसेर।

  • बोलेर छोड

    Jul 26, 2017 · 1 min

    थोरै थोरै पनि किन नह‍ोस बोलेर छोड अाउदै छु म दिलको ढोका खोलेर छोड जति कोसिस गरे पनि सकिन मैले भुल्न

  • धेरै भयो मौनता

    Jul 26, 2017 · 1 min

    धेरै भयो मौनता,अब आवाज उठाउनुछ अन्यायको विरुद्धमा,आवाज उठाउनुछ। समाजमा विकृतिको,रुख झ्याम्मिसक्यो

  • बोल्न पनि छोड्यौ

    Jul 20, 2017 · 1 min

    बोल्न पनि छोड्यौ गल्ति, भेटेर पो हो कि त्यो दिलमा अर्कै नाम, लेखेर पो हो कि एक भन्दा अर्को धनि,साथिहरु तिम्रा

  • मेरो माया

    Jul 20, 2017 · 1 min

    तिम्रो माया मा मात्र के परे संसार नै भुले जस्तो लागछ। जाहा तहि जति खेर नि तिमीलाई माया गर्न मन लाग्छ ।

  • गलत मान्छे

    Jul 19, 2017 · 1 min

    नआउ तिमि नजिक गलत मान्छेको ।। बिचार नै छ बेठिक गलत मान्छेको ।। देखावटी हाँसो कतिञ्जेल टिक्छ यहाँ

  • डर लाग्छ

    Jul 19, 2017 · 1 min

    तिमिलाई त खोई मलाई त डर लाग्छ जब दिन्छौ आश तब मात्र भर लाग्छ कसैलाई बनाऊछ कसैलाइ बिगार्छ

  • काफी छ

    Jul 19, 2017 · 1 min

    तिम्रा लागि सधै यो एक्लो ज्यान काफी छ जता मर्यो उतै चिहान पनि काफी छ नसोच आधा रात ढल्क्यो आज पनि

  • सुरेन्द्र महर्जन "अमन"को उपन्यास "अनुष्का"को दोश्रो भाग

    Jun 30, 2017 · 57 min

    अनुष्का माया गर्नेहरुको लागि लेखिएको कृति हो । जुन पुस्तक पढ्दा साचो माया गर्नेहर्य्ले आफुलाई पाउछन ।

  • सुरेन्द्र महर्जन "अमन"को उपन्यास "अनुष्का"को पहिलो भाग

    Jun 30, 2017 · 54 min

    अनुष्का माया गर्नेहरुको लागि लेखिएको कृति हो । जुन पुस्तक पढ्दा साचो माया गर्नेहर्य्ले आफुलाई पाउछन ।

  • सुरेन्द्र महर्जन "अमर"को उपन्यास "मिस्ड कल"को दोस्रो हाफ

    Jun 30, 2017 · 18 min

    सुरेन्द्र गीतकार पनि हुन् । उनका धेरै गीतहरु देशका चर्चित गायक गायिकाले गाइसकेका छन् र ति चर्चित पनि भैसकेका छन् चलचित्रमा पनि उनको गीत लेखन जारि छ ।

  • सुरेन्द्र महर्जन "अमर" को उपन्यास "मिस्ड कल"को पहिलो भाग

    Jun 30, 2017 · 1 hr

    सुरेन्द्र गीतकार पनि हुन् । उनका धेरै गीतहरु देशका चर्चित गायक गायिकाले गाइसकेका छन् र ति चर्चित पनि भैसकेका छन् चलचित्रमा पनि उनको गीत लेखन जारि छ ।

  • नपाउने भए

    Jun 22, 2017 · 1 min

    भो भेट्दीन तिमिलाई अब छुनै नपाउने भए ! दुई जोवन एक अँगालोमा हुनै नपाउने भए !! जसको मिल्याछ चीना उ त क्यानडाको रछ !

  • कहिले हाँसेर बोल्दिने गर

    Jun 22, 2017 · 1 min

    कहिले हाँसेर बोल्दिने गर कहिले मुस्कुराएर टाल्दिने गर हुन त धेरै समस्या छ तिमिसित पनि मसित पनि ...... तर केही फैसलाहरु समयमा हाल्दिने गर

  • छोरो पारी भएपछी

    Jun 22, 2017 · 1 min

    छर्छन बीउ फलाउछन अन्न, बारी भएपछी। केखाउ केलाउ हुन्न घरमा रोज-गारी भएपछी।। बिना स्त्री घर संसार नै, लथालिङ्ग भताभुङ्ग ।

  • एकोहोरो माया

    Jun 20, 2017 · 1 min

    बिना तालको गित मैले गाई रा'को रै छु, एकोहोरो माया तिम्लाइ लाई रा'को रै छु। तिम्रो माया मनलाई हैन धनलाई पो रै छ

  • बेचिए खोला नाला

    Jun 20, 2017 · 1 min

    बेचिए खोला नाला नेपाल आमा रुदैछिन । हराए चाला माला नेपाल आमा रुदैछिन ।। अंश भाग लगाए झै टुक्राटुक्रा भयो देश ।

  • गजल पुन्ज

    Jun 20, 2017 · 50 min

    रेडियो साझा आवाजको गजल कार्यक्रम

  • आएपछी

    Jun 19, 2017 · 1 min

    एक भिन्न जिन्दगीको पाटो आएपछी अल्मलिए बिचतिर दोबाटो आएपछी चोट सहन सकिएन पग्लिएछु म त

  • गोर्खाल्याण्ड

    Jun 19, 2017 · 1 min

    रातो रगतको भेलसंगै शिरमा कफन बाँधेर जुरूक्क उठ्दैछ गोर्खाल्याण्ड ।

  • मेरो कलमको सलाम तपाइँलाई

    Jun 7, 2017 · 1 min

    झुटको खेती गर्दै यहाँ असत्यताको फल उमार्ने आफ्नो स्वार्थ का लागि यहाँ आफ्नै स्वाभिमान मार्ने महोदय मेरो कलमको सलाम तपाइँलाई

  • ती सारा पीडा

    Jun 7, 2017 · 1 min

    वियोगका ती सारा पीडा भुल्न चाहान्छु । ढुङ्गासरी मनमा फुल बनी फुल्न चाहान्छु ।। अधुरा ती आकांक्षा पूरा नहुदै विलिन भयौ ।

  • अाजकल

    Jun 7, 2017 · 2 min

    हेर्छु जता अाजकल कोलाहल मात्र देख्छु , देखाउन रोएपनि भित्रभित्रै हास्ने मात्र भेट्छु । आश्वासन दिनेहरू कति भेटे कति

  • मायाको सरकार

    Jun 7, 2017 · 1 min

    मायाको सरकार हाम्रो ढाल्ला जस्तो छ | सत्ता लुट्ने फोहोरी खेल थाल्ला जस्तो छ|| हाम्रो गठबन्धन बलियो भए पछी |

  • समाज

    Jun 7, 2017 · 1 min

    समाजमा मेरो एउटा कहानी थियो कहानिले मूसिएको निसानी थियो || पलासिए पाईलाहरू शुन्य रातमा अंन्धकारको प्रतिक विहानी थियो ||

  • जात बदलदै मा

    Jun 7, 2017 · 1 min

    जात बदलदै मा कोहि, सौगात हुँदैन। आफूलाई नीच ठान्ने हरुको, औकात हुँदैन।।

  • खई, के भाको छ?

    Jun 1, 2017 · 1 min

    के भाको छ,यो हाम्रो घरमा? खई, के भाको छ ? मत मतान्तर भई रहन्छ, सधैं रड़ाको छ।

  • चुनाव हुदैछ

    May 9, 2017 · 1 min

    अब आफ्नै देशमा तेल चाहियो चुनाव हुदैछ । थोत्रा गाडि हटाइ रेल चाहियो चुनाव हुदैछ ।। अनगिन्ती छन भ्रष्टाचार अनि लुटपाट पनि ।

  • आमा

    Apr 26, 2017 · 1 min

    आमा मेरी मनकी रानी तिमीनै हौ माया की खानि दुख पिडा सबै भुलेर फेरि मुसुक्क मुसुक्क मुस्काइ रहने

  • पासपोर्ट बोकि अरब तिर

    Apr 25, 2017 · 1 min

    पासपोर्ट बोकि अरबतिर कत्ती धाउनु सरकार ! दुधे बालक झुपडीमा कत्ती रुवाउनु सरकार ! परिवार सैँ चाड मान्ने हाम्लाइ पनि रहर होला

  • सपना

    Apr 25, 2017 · 2 min

    धेरै धेरै रुन मन लाग्यो किन थाहा छैन डाको छाडेर रोए किन थाहा छैन रुदा रुदा धेरै टाढा भएकि उनलाइ सम्झिन पुगेछु

  • गजल भित्र

    Apr 25, 2017 · 1 min

    पुरानो इतिहास भेटिनेछ मेरो गजल भित्र होमियोपैथी सधै बन्छ चौघेरो गजल भित्र देख्दै जानेछु तब सम्म लेख्दै जानेछु फेरि

  • जुठो थाल

    Apr 25, 2017 · 1 min

    जुठो जुठो थाल हो, यो मैले पनि चाल पाए जुठो थालकै दाल हो, यो मैले पनि चाल पाए यता तिमी उता तिमी, चारैतिर तिमी तिमी

  • ठक्कर माया

    Apr 25, 2017 · 1 min

    "जिवनमा ठक्कर खाएको पनि धेरै भयो एकतर्फि माया लाएको पनि धेरै भयो मायाको चक्करमा बसेर टोलाई यादमा

  • नयाॅ बर्ष

    Apr 25, 2017 · 2 min

    निस्कनु छ एउटा छुट्टै यात्रामा र बन्नु छ एकल यात्री कसैले साथ दिउन या नदिउन बस यति थाहा

  • कान्छी

    Apr 25, 2017 · 1 min

    सारा खुशी छोडि दुखलाई आप्नानाउनेछु बरु तर धनको‌ लोभमा इज्जत बिकाउने छैन बरु आफ्नैलाइ छोडि टाढा जउला

  • ठुलो पहाड

    Apr 25, 2017 · 1 min

    उ ठुलो पहाड म सानो तील भएपछि यादहरु नै मुटु घोच्ने खिल भएपछि

  • यो चुनाबमा नचुक्नु होला

    Apr 10, 2017 · 2 min

    चुनाब आयो हजुर अब चुनाब आयो ए हजुर भोट दिदा अब नझुक्किनु होला भगवानरुपी नेताहरु आउछन

  • कहाँ छ

    Apr 10, 2017 · 1 min

    तिमिलाई मनमा सजाई सके अरुको लागि छैन ठाउँ तिमिलाई माया गर्छु भन तिम्रो मनमा आउने बाटो कहाँ छ यो सन्सारमा म भन्दा बढी माया गर्ने व्यक्ति कहाँ छ

  • के मिसायौ पानीमा

    Apr 10, 2017 · 1 min

    हैन के मिसायौ यो पानीमा छटपटाई रहेछु राजधानीमा चुलबुले ति मृगनयन देखि मन भुल्यो आज सानी मा

  • आनन्द बचपनबाट मिल्छ

    Apr 10, 2017 · 1 min

    सधै हजुर भन्नुहुन्छ, "आनन्द धनबाट मिल्छ।" म भन्छुँ, "सम्झिए आनन्द बचपनबाट मिल्छ।" यी आफन्तले त हो मा हो मात्रै गरिदिन्छन् यार

  • चोट

    Apr 10, 2017 · 1 min

    तोडिदै गएका छन मेरा सारा बिश्वासहरु सबैले स्वार्थी संसार भन्थे स्वार्थी नै पो रैछ ! वन जङ्गल चारै तिर विरहिको धुन सुन्छु

  • फुलको माला

    Apr 10, 2017 · 1 min

    तस्बिर माथी फुलको माला हुनेछ । जब देख्नेछौ मात्र हाडछाला हुनेछ । त्यतिखेर आकाश खसेजस्तो लाग्ला तिमीलाई

  • सपनामा आजभोली

    Mar 28, 2017 · 1 min

    सपनामा आज भोली उनीलै नै देख्न थालेको छु आफु भित्र आफै खै किन हो हरौना थालेको छु

  • याद आयो

    Mar 22, 2017 · 1 min

    आज मलाई मेरै मितको याद आयो सम्झी गाउ पाखा अतितको याद आयो धेरै बर्ष पहिला मिठो भाकामा संगै

  • जाऊँ

    Mar 22, 2017 · 1 min

    सबैतिर हुरी वतास चलाएर जाऊँ जाउ प्रिय यो जिन्दगी ढलाएर जाऊँ जीउदो लास हुनभन्दा मरिदिन्छु अब

  • मेरि आमा

    Mar 22, 2017 · 1 min

    छोरो आउने दिनहरु गन्दै होलिन् मेरि आमा। उकाली र ओराली गर्दै होलिन् मेरि आमा।।

  • तिमी र म

    Mar 22, 2017 · 1 min

    कती मिठो हुन्थ्यो साथ तिमी र म बस्दाखेरि रक्सी बिनै आउथ्यो मात तिमी र म बस्दाखेरी । आज तिमी टाढा छौ, तर मन बुझ्छ फेरि

  • जिउन त जिएको थिए

    Mar 22, 2017 · 1 min

    जिउन त जिएको थिए आमा, बिदेसी भुमीमा। आशुको घुट्को घुटुक्क पिएको थिए आमा, बिदेसी भुमीमा।।

  • छाडी गयौ किन मलाई

    Mar 22, 2017 · 1 min

    छाडी गयौ किन मलाई, मुटु भरि घाउ भयो आशुको भेलमा तैरी रहने, जिन्दगानी नाउ भयो सधैभरि हारे मैले, जित सबै सुम्पे तिमी लाई

  • न रुनु न हास्नु

    Mar 22, 2017 · 1 min

    न रुनु न हास्नु दोधारको जिन्दगी भो गामबेसि मै सधै ओडारको जिन्दगी भो। कति पीडा समेटेर राखी रहनु मैले सधैं यस्तै यस्तै मेरो बेकारको जिन्दगी भो।

  • खाना छैन

    Mar 22, 2017 · 1 min

    कत्ती दु:ख गरौ दैब, आधा पेट खाना पनि छैन जाडो गर्मी छेक्ने कुनै, आङ ढाक्ने नाना छैन दु:ख सम्झी यस्तो लाग्छ, भगवानको खाता भित्र

  • प्यारो छ

    Mar 16, 2017 · 1 min

    कानमा आइ गर्ने तिम्रो बात प्यारो छ मेरो हातमा मिलाउने हात प्यारो छ भावनाको कदर अनि एकअर्काको सम्मान छाँया जस्तै पछ्याउने साथ प्यारो छ

  • कस्तो होला

    Mar 16, 2017 · 1 min

    तिम्रो मेरो जवानी को गजल लेख्दा कस्तो होला ठेकी अनि मदानी को गजल लेख्दा कस्तो होला आत्म कथा निकाल्ने को होड बाजी चल्दै गर्दा

  • सम्बन्ध काट्ने छुरा

    Mar 2, 2017 · 1 min

    दिनमा देख्दा टुटेको मेरो सपना रातमा आई पुरा भयो || सामुन्य बोल्न नसकेको फोन मा नडराई आज कुरा भयो ||

  • नरुनु पियारी

    Mar 2, 2017 · 1 min

    आँशु झारेर परेलामा नरुनु पियारी दुई मुटु छुट्ने बेलामा नरुनु पियारी कुनै पल परदेशीको सम्झना आउदा तस्बिर लि हत्केलामा नरुनु पियारी

  • नेपाल आमा रूदैछिन

    Mar 2, 2017 · 1 min

    लुट्नु सम्म लुट्यौ नेपाल आमा रूदैछिन। गरिब जनता चुट्यौ नेपाल आमा रुदैछिन। जस्ले कुर्सीमा पुर्याए तिनिहरुलाई भुलेर।।

  • स्वार्थी संसार

    Feb 27, 2017 · 1 min

    लोभ लालच र स्वार्थमा मनुष्य संसारमा प्राणीको व्यर्थ रहस्य ।। जीवीत रहुन्जेल अनेकथरी वहाना मृत्यु अवश्य छ तर थरीथरी चाहाना ।।

  • हराएझैं लाग्छ

    Feb 27, 2017 · 1 min

    सुन्दर महल कल्पनाको हराएझैं लाग्छ, आङ मा लाग्ने रबीपनि (हिजोआज ) हराएझैं लग्छ।

  • क्रान्ति

    Feb 27, 2017 · 1 min

    एक भाईले अर्कोलाई काट्दा कहाँ थिस हांसाे खुसी सँग

  • अरुको कथा लेख्दा लेख्दै

    Feb 23, 2017 · 1 min

    अरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ । सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।। हावासँगै उडेको चंगा जस्तै मेरो जीवन बनेको छ ।

Showing the latest 100 episodes.