Skip to content
साहित्य

प्यारो छ

Mar 16, 2017 · 1 min

कानमा आइ गर्ने तिम्रो बात प्यारो छ मेरो हातमा मिलाउने हात प्यारो छ भावनाको कदर अनि एकअर्काको सम्मान छाँया जस्तै पछ्याउने साथ प्यारो छ