अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने
nepalghatana.com · Thu Oct 28 00:20:00 GMT 2021
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी थप ३ वर्ष नेपालमै रहने भएका छन् ।
अलमुताइरीले सामाजिक सञ्जालमार्फत् थप ३ वर्ष टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्ने जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)