पूर्वराज्यमन्त्री रायको हत्या, प्रहरी सुराकविहीन
ekantipur.com · Mon Jul 22 23:56:05 UTC 2024

सर्लाही, रौतहट — पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरमा हत्या भएको छ । मलंगवा नगरपालिका–४ घर भएका रायको रतनपुरस्थित ‘फार्म हाउस’मा रहेका बेला आइतबार राति हत्या भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेतासमेत रहेका पुराना राजनीतिज्ञ रायको शव घरमै बीभत्स अवस्थामा फेला परेको हो । शव टाउकामा धारिलो हतियार प्रयोग गरिएको र रगतले लतपतिएको अवस्थामा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)