

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम बढेसँगै मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान ८ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै ...

काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरोको जोखिम बढेपछि मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। नेपाल प्रहरीद्वारा जारी पछिल्लो तथ्याङ्क अनुसार बिहीबार बिहान ८:३० बजेसम्म कोशी...

भोटेकोशी बाढीमा परी मृत्यु भएका मध्ये हालसम्म एक हजार ४५३ जनाको शव फेला परेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट एक हजार ४५१...

काठमाडौं, नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले २९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको त...

नुवाकोट : लेन्दे खोलाबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले बगाएर नुवाकोटमा ल्याएका विभिन्न ‘लकर’ तथा दराजका धनीको खोजी कार्य सुरु गरिएको छ। प्रहरीले दुई थान लकरको फोटो सार्वजनिक ग...

काठमाडौंको गौशाला क्षेत्रमा ‘केटी मिलाइदिने’ भन्दै ग्राहकसँग रकम असुल्ने गरेको आरोपमा प्रहरीले एक समूहलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आरोपमा नौ युवतीसहित केही व्यक्तिलाई प्रहरीले पक्रा...

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न सडक अवरुद्ध भएका छन् । बिहीबार (असोज ८) बिहान ७:३० बजे अपडेट सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो । खोटाङस...

रसुवाको भोटेकोशी नदिमा आएको भीषण बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका हवल्दार श्रवणकुमार यादवको २८ औं दिनमा कुशको प्रतीकात्मक शव बनाएर बुधबार राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ। पर्स...

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका प्रहरी युनिटहरूलाई ३५ थान मोटरसाइकल वितरण गरेको छ ।मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई हिरो कम्पनीका हिरो स्प्...

काठमाडौं– सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम, पोशाक वा चिन्ह प्रयोग गरेर संस्था सञ्चालन गर्ने प्रवृत्तिमाथि सरकारले निगरानी बढाएको छ। गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलस...

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले तेह्रथुमस्थित आफ्नै निजी निवासमा ‘पिर्के सलामी’ लिएका छन् । तेह्रथुमको मेन्छायायेम गाउँपालिका (साविक मोराहाङ) स्थित घर पुगेको बेला उनलाई नेपाल प्रहरीको ...

काठमाण्डु – नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले २९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज...

• मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीको कार्यकालमा स्थानीय नागरिकले बिचौलियाको मनमौजी र प्रहरीको दुरुपयोगको गुनासो गरेका छन्। • एक प्रहरी महिलाले पतिसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरिसकेका ब…

प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बिहार राज्यको मोतिहारी, सन्तपुर निवासी ३५ वर्षीय गोविन्दा दासलाई पेस्तोलसहित नियन्त्रणमा लिइएको हो ।

भन्सार छली ल्याइएका २० लाख ८१ हजारका खाद्यान्न र औषधि बरामद वीरगन्जमा भारतबाट भन्सार छली ल्याइएका २० लाख ८१ हजार २ सय २० रुपैयाँ बराबरका खाद्यान्न तथा औषधि प्रहरीले बरामद गरेको छ । आश्विन ७, २०८३...

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरीको प्रयोगशालाले मात्र नभ्याएपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले पनि परीक्षण थालेको छ । यसमा चीनले प्राविधिक सहयोग गरेको छ...

७ असोज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट भेटी चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार मन्दिरको मुख्य पूजास्थलमा राखिएको भेटी र...

इटहरीमा एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद ७ मिनेट अघि सुनसरी : इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। प्रहरीचौकी तरहराबाट...

सुनसरी। इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। प्रहरी चौकी तरहराबाट खटिएको टोलीले गए राति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत तरहरा–पा...

धनुषा । मधेस प्रदेश सरकारले नेपाल प्रहरीलाई ३५ वटा मोटरसाइकल उपलब्ध गराएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले उपलब्ध गराएका १२५ सिसी क्षमताका सुपर स्प्लेन्डर मोटरसाइकल सम्बन्धित ...

सुनसरी, ७ असोज । इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीचौकी तरहराबाट खटिएको टोलीले गए राति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत...

प्रहरीले पक्राउ गरेका व्यक्तिमध्ये कसलाई हतकडी लगाउने र कसलाई नलगाउने भन्ने कुनै मापदण्ड छैन। प्रहरीले तजबिजी अधिकारका भरमा मन लागेकालाई लगाउने र नलागेकालाई नलगाउने गर्दै आएको छ। अझ सत्तासँग साइनो ...

नेपाल प्रहरीले लागुऔषध १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा...

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट ५५ हजार ८० रुपैयाँ नगद चोरी भएको छ । चोरी भएको तीन दिनपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरे...

काठमाडौंको बौद्ध क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको अवैध घरेलु मदिरा र त्यसको कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ। काठमाडौं महानगरपालिका-६ नयाँ बस्तीस्थित तामाङ गुम्बा क्षेत्रमा अवैध रूपमा मदिरा उत...

इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीचौकी तरहराबाट खटिएको टोलीले गए राति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत तरहरा–पानीपिया ज...

काठमाण्डु – प्रहरी हौं भनी डरत्रास र धाकधम्की दिएर रकम असुल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षी...

मधेश प्रदेश सरकारद्वारा नेपाल प्रहरीलाई ३५ वटा मोटरसाइकल प्रदान शान्तिसुरक्षा, विपद् व्यवस्थापन र नागरिक पहुँच विस्तारका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रहरीका विभिन्न युनिटलाई मोटरसाइकल ...

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षकसहित ९ प्रहरीको जिम्मेवारी हेरफेर गरिएको छ । अदालतको फैसला कार्यान्वयन इकाईमा कार्यरत वरिष्ठ सई नवराज देवकोटा र प्रहरी नायव निर...

वीरगन्ज (पर्सा), ७ असोज । नेपाल प्रहरीले लागुऔषध १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा ...

बारा : प्रहरीले रौतहटबाट बुधबार कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी श्रीपुर ग्रामका ३७ वर्षीय गोविन्द दास रहेका छन् । पेस्तोल बोकेर हिँडिरहे...

काठमाडौंको गौशाला क्षेत्रमा ‘केटी मिलाइदिने’ भन्दै ग्राहकसँग रकम असुल्ने गरेको आरोपमा प्रहरीले एक समूहलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आरोपमा नौ युवतीसहित केही व्यक्तिलाई प्रहरीले पक्रा...

मेची राजमार्गको इलाम नगरपालिका-९ गोलाखर्कबाट प्रहरीले १५ क्विन्टल गाँजा बरामद गरेको छ। मंगलबार साँझ करिब साढे ६ बजे चेक जाँचक्रममा ट्रकमा फिक्कलतर्फ लैजाँदै गरिएको ४१ बोरा गाँजा प्रहरीले बरामद गरि ...

काठमाडौँ, ७ असोज । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमा...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ।विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमार्फत सुरक...