मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

lokaantar.com · Thu Nov 12 15:16:45 UTC 2026

काठमाडौं र तनहुँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुसुम छ्याम्बा हाउस एन्ड होमस्टेमा कौडा खेलिरहेको अवस्थामा सञ्चालक ३४ वर्षीय कुमार लामासहित ३७ जना पक्राउ परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)