प्रधानमन्त्रीको नजिकै छ दानबहादुरको कार्यकक्ष, पत्र बुझे पनि भएका छैनन् हाजिर
lokaantar.com · Thu Nov 12 10:05:02 UTC 2026

मन्त्रिपरिषद्को पछिल्लो निर्णयले प्रहरी वृत्तमा ठूलै हलचल मच्चायो । बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय सामान्य थिएन ।
सरकारले कार्कीलाई विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरे पनि उनले निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रधानमन्त्री कार्यालयले भने कार्कीको कार्यकक्ष तयार गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)