
८ असोज, सुर्खेत । कर्णाली प्रदेशमा आगामी केही दिन भारी वर्षाको सम्भावना देखिएपछि प्रदेश सरकारदेखि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसम्मले पूर्वतयारी तथा सतर्कता बढाएका छन्। सम्भावित बाढी, पहिरो...

सुर्खेत । शुक्रबारदेखि आइतबारसम्म कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावा...

सुर्खेतमा ग्यास आपूर्ति सहज असोज लागेयता उपभोक्ताले लाइन बस्नुनपर्ने भएको छ, डिलरहरूमा सिलिण्डर मौज्दात देखिएको र प्रशासनको अनुगमनले अवस्था सहज पुष्टि गरेको छ। आश्विन ७, २०८३ तृप्ति शाही असोज ल...

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सुर्खेतमा श्रीमान-श्रीमतीको हत्या गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले सुर्...

कर्णाली प्रदेशका १० मध्ये तीन जिल्ला वन्यजन्तु अपराधका अति संवेदनशील जिल्लामा परेका छन् । वन्यन्तुको अवैध सिकार, चोरी निकासी जस्ता अपराधका दृष्टिले डिभिजन वन कार्यालय सुर्खेतले सुर्खेत, डोल्पा र हु...

काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका –०५ रेक्चा स्थित श्रीमानले फरुवाले टाउकोमा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । मंगलवार बिहान अन्दाजी १०:२० बजे चौकुने गाउँपालिका–५ रेक्चा बस्ने अन्दाजी ३२...

सुर्खेतमा फरूवा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। चौकुने गाउँपालिका–५ रेक्चाका ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती ३० वर्षीया चन्द्रा देवकोटा जैसीलाई घरमै फरूवाल...

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका५ रेक्चामा श्रीमानले फरुवाले टाउकोमा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमानलाई पक्राउ गरेको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा भदौ महिनामा १२९ फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको मासिक विवरणअनुसार भदौमा १२९ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँच महिला र १२४ पुरुष छन्। यस्तै, ...
सुर्खेत । कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २९ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी छनौट अघि बढेेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सोमवार एक सूचना जारी गर्दै...

सुर्खेत / अथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्क विस्तार गर्दै सुर्खेतमा १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले असोज ५ गते वीरेन्द्रनगर१२, एअरपाेर्ट चाेक, सुर्खेतमा ...

सुर्खेत । नेपालका लागि एथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले कर्णाली प्रदेशमा विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा आफ्नो १६औं ‘एथर एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ । वीरेन्द्रनगर...

दाजु शंकास्पद रूपमा बेपत्ता भएपछि एक युवतीले खोजीका निम्ति हारगुहार गरेकी छन् । सुर्खेतकी हिसिला ओलीले दाइ विजय ओलीको खोजीका लागि सरकारसँग अपिल गरेकी हुन् ।

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका भएर बग्ने भेरी नदीमा बनेको पक्की पुलले दुई किनारलाई मात्र नभई यहाँका बस्ती, फाँट र जनजीवनलाई एकापसमा जोडेको छ। पुलमाथि उभिएर हेर्दा देखिने हरिया खेतबारी, पह...

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतको आकाशमा आज देखिएको इन्द्रेणीले केही क्षणका लागि भए पनि सबैको मन तानेको छ । बादलका काला धर्साबिच अचानक खुलेको रंगीन आकाश, मानौँ प्रकृतिले आफ...

सुर्खेत– जाजरकोटको पूर्वी क्षेत्रमा निर्माण गर्ने भनिएको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको दुई वर्ष बितिसक्दा पनि निर्माण प्रक्रिया अघि बढ्...

२ असोज, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–खम्बागाडे सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन । ९ किलोमिटर सडक समयमै निर्माण सम्पन्न हुन नसक्दा पश्चिम ...

सुर्खेत । शुक्रबारदेखि आइतबारसम्म कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार प्रदेशका केही स्थानमा मेघगर्जन/चट्या...

उच्च रक्तश्राव भएकी सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गौमुल गाउँपालिका–५ कोटकी २६ वर्षीया मनिषा रोकायाको मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्ख...

सङ्घीय सरकारको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको दलित अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सुर्खेतमा विभिन्न सुझाव दिइएको...

‘कहाँ जाने भाइ?’ सुर्खेत बसपार्कको टिकट काउन्टरको सानो झ्यालभित्र बसेका एक जना पुरुष कर्मचारीले मलाई हेर्दै सोधे। उमेरले उनी करिब बयालीस–त्रिचालीस वर्षका देखिन्थे। ‘बुटवल जाने हो दाइ, एउटा टिकट द...

कर्णाली, ३१ भदौ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनका बारेमा छलफल सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आ...

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतको आकाशमा आज देखिएको इन्द्रेणीले केही क्षणका लागि भए पनि सबैको मन तानेको छ । बादलका काला धर्साबीच अचानक खुलेको रंगीन आकाश, मानौँ प्रकृतिले आफ...

१ असोज, सुर्खेत । कर्णाली प्रदेशमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण तथा ऊर्जा क्षेत्रका एक हजार ३७ वटा आयोजना निर्माण सम्पन्न भएका छन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३...

सुर्खेत। सुर्खेतमा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा चौकुने गाउँपालिका- ५ रेक्चाकी बस्ने ३० वर्षीया चन्द्रा देवकोटा रहेकी छिन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्...

दुई महिनासम्म लयमा आएन कर्णाली सरकार प्रदेश सरकारले ३५ अर्ब ३९ करोड बजेटमध्ये दुई महिनामा ४१ करोड ७६ लाख रुपैयाँ अर्थात् १.१८ प्रतिशत मात्र खर्च गरेको छ। आश्विन ४, २०८३ कृष्णप्रसाद गौतम सुर्खेत...

कर प्रशासनको पहुँच स्थानीयस्तरमै पुर्याउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय सुर्खेत र स्थानीय तहबिच समझदारी गरिएको छ । जिल्लाको नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिक...

केही दिनअघि मात्र राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ सम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भएको थियो। सुर्खेतमा आयोजित कार्यक्रममा ‘प्यारागन आदर्श पब्लिक एकेडेमी’ मार्फत सहभागी भई पाठ्यक्रम प...

सुर्खेत। नेपाली कांग्रेसको वडा तहको अधिवेशन सकिएको छ। कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन गरिएको हो । जसमा जेनजी समूहका युवा वडादेखि क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। सुर्खेतक...

सुर्खेत । कर्णाली प्रदेशमा २ लाख १३ हजार ५४४ हेक्टर कुल खेतीयोग्य जमिन छ । यद्यपि हालसम्म २६.९९ प्रतिशतमा मात्र वर्षैभरि सिँचाइ सुविधा उपलब्ध रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेशको ऊर्जा तथा ज...

सुर्खेत । नेपाली कांग्रेस १५ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन जारी छ । शनिबार र आइतबारभित्र वडा अधिवेशन गरिसक्ने लक्ष्यअनुसार कर्णालीका करिब ७५ प्रतिशत वडामा अधिवेशनको काम सम्पन्न भएको छ । कांग्रे...

सुर्खेत । कर्णाली प्रदेशका धेरैजसो सांसदले सभामा भन्ने गर्छन् – हामीलाई बेरोजगार नबनाइयोस् । तर व्यवहारमा ठीक उल्टो छ । प्रदेश सभाका धेरैजसो सांसदको प्राथमिकतामा संसद् परेको देखिएको छैन । बर्खे (आ...

सुर्खेत । कर्णाली प्रदेशले साढे ३ अर्बभन्दा बढीको कृषिवस्तु निर्यात गरेको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको रेकर्डअनुसार गत आर्थिक वर्षमा ३ अर्ब ६४ करोड ६ लाख रुपैयाँ ब...

सुर्खेत। कर्णालीमा मन्त्रीहरूको सचिवालयमा रहनका लागि तँछाडमछाड नै चलेको छ। एकातिर मन्त्री मन्त्रीहरूलाई आफ्ना मान्छे कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ भने अर्कातिर नेता, सांसदहरूले आफू निकटका मा...

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयको कार्यसम्पादन निकै कमजोर रहेको पाइएको छ ।जसका कारण सम्पन्न आर्थिक वर्षको प्रगति विवरण नै नाजुक अवस्थामा रहेको देखिएको हो । अन्...