मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवातास खेलिरहेका १०७ जना पक्राउ

bishowkhabar.com · Tue Nov 10 05:25:32 UTC 2026

काठमाडौं– जुवातास खेलिरहेका १०७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत, ललितपुर, काभ्रेपलाञ्चोक, धनुषा र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)