रास्वपा दैलेखका सभापतिसहित ५५ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ
kendrabindu.com · Tue Nov 10 05:40:20 UTC 2026

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेख क्षेत्र नम्बर १ का सभापति राजेश शर्मा कोइरालासहित ५५ जना सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जिल्लाका विभिन्न स्थानमा नगद रकम राखेर हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)