मुख्य सामग्रीमा जानुहोस्
द

दशौँ राष्ट्रिय खेलकुद

ekantipur.com९ घण्टा अघि

दशौँ राष्ट्रिय खेलकुदका लागि १४ खेलको छनोट, ३१ खेल बन्द प्रशिक्षणमा

दशौँ राष्ट्रिय खेलकुदका लागि १४ खेलको छनोट, ३१ खेल बन्द प्रशिक्षणमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन तीन साताभन्दा कम समय बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले छनोट हुन बाँकी ...

kendrabindu.com१ दिन अघि

दशौँ राष्ट्रिय खेलकुदः २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य खेल कहाँ हुँदैछ ?

काठमाडाैं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पुर्वाधारका कारण पनि यसपटक सुर्...

himalpress.com१ दिन अघि

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने

काठमाडौँ- कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि यसपटक सुर्खे...

gorkhapatraonline.com१ दिन अघि

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पुर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै ख...

onlinekhabar.com३ दिन अघि

दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै

२२ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार मंसिर ८ गते...

rajdhanidaily.com३ दिन अघि

दशौं राष्ट्रिय खेलकुद : भव्य स्वागतको तयारीमा कर्णाली

सुर्खेत । दशौं राष्ट्रिय खेलकुदको उद्घाटन सुरु हुन २३ दिन मात्रै बाँकी रहँदा कर्णाली प्रदेश यसको भव्य स्वागतको तयारीमा जुटेको छ । प्रतियोगिताको सह–आयोजक तथा व्यवस्थापकसमेत रहेको कर्णाली प्रदेश सरका...

annapurnapost.com१ हप्ता अघि

दशौं राष्ट्रिय खेलकुदमा कर्णालीले पदक जित्ने तयारी गरोस् : मुख्यमन्त्री शाही

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनौट गरेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन्। दशौं राष्ट्रिय खेलकुद प्रति...

ratopati.com२ हप्ता अघि

बजेट ढिला आउँदा दशौँ राष्ट्रिय खेलकुदको तयारीमा पछाडि पर्‍यो सुदूरपश्चिम

धनगढी । प्रदेशको बजेट ढिला आउँदा दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको तयारी अन्य प्रदेशको तुलनामा पछाडि परेको छ। बजेट आएपछि बल्ल प्रदेशले खेलाडीको फारम संकलनदेखि प्रदेश छनोटसम्मका कामलाई तीव्...

nepallive.com४ हप्ता अघि

राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु

हुम्ला । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता अन्तर्गत हुम्लामा महिला भलिबल खेलका खेलाडी छनोट कार्य बुधबारदेखि सुरु भएको छ । नेपालको सबैभन्दा उच्च...

barnanmedia.com४ हप्ता अघि

दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु

कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषद्ले गण्डकीका विभिन्न जिल...

neplays.com५ हप्ता अघि

दसौं राष्ट्रिय खेलकुदको तयारी तीव्र

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीलाई तीव्र गतिमा अगाडि बढाइ रहेको छ । राखेपले दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी रुपमा सम्पन्न गर्न...

ekantipur.com१ दिन अघि

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? 

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भन...

gorkhapatraonline.com५ हप्ता अघि

कोशी प्रदेशबाट ६५६ खेलाडी सहभागी हुने, स्वर्ण विजेतालाई दुई लाख पुरस्कारको घोषणा

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले ६५६ जना खेलाडी पठाउने गरी प्रक्रिया सुरु गरेको छ । प्रतियोगितामा कोशी प्रदेशको उपस्थिति बलियो बनाउन प्रदेशले दर...

onlinekhabar.com४ हप्ता अघि

पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत

२९ असोज, काठमाडौं । पूर्वसांसद् विनिता कठायत कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत भएकी छन् । उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मूल आयोजक समितिको ...

rajdhanidaily.com७ हप्ता अघि

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो कर्णाली प्रदेश, होला त घोषित मितिमै ?

सुर्खेत । पटक पटक स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनः तोकिएपछि कर्णाली प्रदेश सरकार तयारीमा जुटेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गत २८ साउनमा...

annapurnapost.com५ हप्ता अघि

१० औं राष्ट्रिय खेलकुदमा ३२ खेल हुने, ११ टोलीले भाग लिने

काठमाडौं : १० औं राष्ट्रिय खेलकुदमा कुल ३२ वटा खेल हुने भएका छन्। कर्णालीको सुर्खेतमा आइतबार बसेको बैठकले ७ प्रदेश, ३ विभागीय टोली र १ गैरआवसीय नेपालीको टोलीसहित ११ टोलीले प्रतियोगितामा भाग लिन पाउ...

ratopati.com३ हप्ता अघि

पूर्वतयारीका लागि प्रदेशलाई नै बजेट अभाव, बसोबासदेखि सुरक्षाको अवस्था के छ ?

सुर्खेत । अबको डेढ महिना अर्थात् आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा इतिहासमै पहिलो पटक 'दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता' हुँदै छ। कर्णालीका लागि यो चुनौती र अवसर दुवै हो। यसअघि पटक...

neplays.com५ हप्ता अघि

दशौँ राष्ट्रिय खेलकुदमा एनआरएनएले सहभागीता जनाउने, विदेशमा रहेका नेपाली खेलाडीबाट आवेदन आह्वान

काठमाडौं । आगामी डिसेम्बर २ देखि १३ ९२०८३ मङ्सिर १६ देखि २७० सम्म कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले सहभागी हुने निर्णय गरेको छ। गैरआवा...

ekantipur.com४ दिन अघि

दसौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टन र ह्यान्डबल खेलाडी आइतबारदेखि बन्द प्रशिक्षणमा

दसौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टन र ह्यान्डबल खेलाडी आइतबारदेखि बन्द प्रशिक्षणमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट छनोट भएका दुवै खेलका खेलाडीलाई आइतबारद...

onlinekhabar.com५ हप्ता अघि

दशौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना

१९ असोज, काठमाडौंं । दशौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन ...

ekantipur.com४ दिन अघि

१० औं राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट महिला र पुरुष भलिबल टोली छनोट

१० औं राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट महिला र पुरुष भलिबल टोली छनोट जिल्ला भलिबल संघ प्यूठानले भलिबल खेलाडी छनोट गरेको हो । कार्तिक २१, २०८३ शमशेरविक्रम जीसी काठमाडौँ — कर्णाली प्रदेशमा आयोज...

onlinekhabar.com५ हप्ता अघि

१०औं राष्ट्रिय खेलकुद कर्णालीमा गर्न केके भए निर्णय ?

१८ असोज, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता सञ्चालन, व्यवस्थापन र पूर्वतयारीको जिम्मेवारी कार्यसम्पादन समितिलाई प्रत्यायोजन गर्ने निर्...

ekantipur.com६ दिन अघि

दशौं राष्ट्रिय खेलकुदको तयारी: कोशीका १ सय ४४ प्रशिक्षकलाई प्रशिक्षण

दशौं राष्ट्रिय खेलकुदको तयारी: कोशीका १ सय ४४ प्रशिक्षकलाई प्रशिक्षण सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा पदक जित्ने लक्ष्यसहित इटहरीमा कोशी प्रदेशका १४ जिल्लाका १४४ प्रशिक्षक सहभागी दुईदिने कार...

ekantipur.com६ दिन अघि

दसौं राष्ट्रिय खेलकुद : खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न कर्णाली सरकारसँग बजेट नै छैन

दसौं राष्ट्रिय खेलकुद : खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न कर्णाली सरकारसँग बजेट नै छैन दशौँ राष्ट्रिय खेलकुद नजिकिँदा बन्द प्रशिक्षणबाट वञ्चित खेलाडी र प्रदेशको कमजोर तयारीले गम्भीर प्रश्न उठाएको छ...

ekantipur.com१ हप्ता अघि

दशौं राष्ट्रिय खेलकुद: खेलाडी छनोटमै अन्योल

दशौं राष्ट्रिय खेलकुद: खेलाडी छनोटमै अन्योल प्रतियोगिताको मिति नजिकिँदै जाँदा खेलाडी छनोट र बन्द प्रशिक्षणमै अन्योल देखिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी मंसिर १६ देखि २७ गतेसम...

ekantipur.com३ हप्ता अघि

दसौं राष्ट्रिय खेलकुद : कर्णाली प्रदेशस्तरीय छनोट खेल सम्पन्न

दसौं राष्ट्रिय खेलकुद : कर्णाली प्रदेशस्तरीय छनोट खेल सम्पन्न ब्याडमिन्टन, बक्सिङ, उसु लगायतका १४ खेल विधामा खेलाडी छनोटको काम पूरा भएको छ । कार्तिक १, २०८३ तृप्ति शाही वीरेन्द्रनगर — आगामी मंस...

ekantipur.com४ हप्ता अघि

दसौं राष्ट्रिय खेलकुदका लागि कर्णालीबाट उसुका २३ खेलाडी छनोट

दसौं राष्ट्रिय खेलकुदका लागि कर्णालीबाट उसुका २३ खेलाडी छनोट शनिबार सम्पन्न छनोट प्रतियोगिताबाट सान्दातर्फ १५ र थाउलुतर्फ ८ गरी २३ खेलाडी छनोट भएका छन्। आश्विन ३१, २०८३ ज्योति कटुवाल दसौं राष्ट...

ekantipur.com५ हप्ता अघि

दसौं राष्ट्रिय खेलकुदको तयारी तीव्र

दसौं राष्ट्रिय खेलकुदको तयारी तीव्र राखेपले दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी रुपमा सम्पन्न गर्ने सन्दर्भमा सरोकारवालसंग बिहीबार छलफल गरेको छ । आश्विन २२, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ — ...

ekantipur.com५ हप्ता अघि

दसौं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा ४ हजार ८ सय २६ बेड

दसौं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा ४ हजार ८ सय २६ बेड वीरेन्द्रनगरसहित विभिन्न स्थानमा पहिचान भएका आवासमा करिब ६ हजार ५ सय खेलाडी र अन्य सहभागीलाई तालिकाअनुसार व्यवस्थापन गरिनेछ। आश्विन १९, २...

ekantipur.com५ हप्ता अघि

दसौं राष्ट्रिय खेलकुद अब सर्दैन: मन्त्री पोखरेल

दसौं राष्ट्रिय खेलकुद अब सर्दैन: मन्त्री पोखरेल सुर्खेतमा आइतबार बसेको मूल आयोजक समितिको बैठकपछि मन्त्री पोखरेलले प्रतियोगिताको तयारी औपचारिक रूपमा अघि बढेको र मिति नसर्ने स्पष्ट पारे। आश्विन १८,...

ekantipur.com६ हप्ता अघि

बागमतीमा सुरु भयो दशौं राष्ट्रिय खेलकुदको तयारी, नगद पुरस्कार घोषणा

बागमतीमा सुरु भयो दशौं राष्ट्रिय खेलकुदको तयारी, नगद पुरस्कार घोषणा सुर्खेतमा हुने प्रतियोगिताका लागि बागमतीले २२ खेलमा ६५६ खेलाडी पठाउँदैछ र छनोटपछि उनीहरूलाई क्लोज क्याम्पमा प्रशिक्षण दिइनेछ। आ...

ekantipur.com६ हप्ता अघि

कर्णाली भलिबल संघ अध्यक्षमा ईश्वरबहादुर शाही

कर्णाली भलिबल संघ अध्यक्षमा ईश्वरबहादुर शाही नयाँ कार्यसमितिले दसौं राष्ट्रिय खेलकुदको तयारीसँगै कर्णालीमा भलिबल विकास र प्रतिभावान् खेलाडी उत्पादनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। आश्विन १६,...

ekantipur.com६ हप्ता अघि

दसौं राष्ट्रिय खेलकुद तयारीबारे मूल आयोजक समितिको बैठक आइतबार कर्णालीमा बस्दै

दसौं राष्ट्रिय खेलकुद तयारीबारे मूल आयोजक समितिको बैठक आइतबार कर्णालीमा बस्दै बैठक आइतबार बिहान ११ बजे बस्नेछ र संघीय–प्रदेश तयारी, ३२ खेलका स्थल, आवास तथा सहभागी व्यवस्थापनबारे निर्णय गर्नेछ। आश...

ekantipur.com६ हप्ता अघि

दसौं राष्ट्रिय खेलकुदमा खेलाडीको उमेर सीमा तोकियो

दसौं राष्ट्रिय खेलकुदमा खेलाडीको उमेर सीमा तोकियो राष्ट्रिय खेलकुद परिषद्का अनुसार आर्चरीदेखि भलिबलसम्म केही खेलमा उमेर सीमा छैन भने बक्सिङ, तेक्वान्दो र उसुमा निश्चित सीमा छ। आश्विन १३, २०८३ ज्...

ekantipur.com७ हप्ता अघि

दशौं राष्ट्रिय खेलकुदका लागि कर्णालीमा जिल्ला र प्रदेश छनोट असोजमै

दशौं राष्ट्रिय खेलकुदका लागि कर्णालीमा जिल्ला र प्रदेश छनोट असोजमै कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जिल्ला र प्रदेश छनोटको मिति तथा स्थान निर्धारण गरेको छ। आश्विन ५, २०८३ ज्योति कटुवाल सुर्...