मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा जुवाविरुद्ध प्रहरीको कारबाही

barnanmedia.com · Mon Nov 09 14:07:57 UTC 2026

प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट जुवा खेलिरहेका ५५ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट रु १२ लाख ३२ हजार ८४५ बरामद गरिएको छ । यस्तै, भारतीय मुद्रा १३ हजार १२५ बरामद भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)