जुवाको खालबाट २३ जना पक्राउ, आठ लाख ८५ हजारभन्दा बढी नगद बरामद
canadanepal.com · Fri Nov 13 06:20:51 UTC 2026

काठमाडौँ- प्रहरीले भक्तपुर, रुकुम पश्चिम र सुनसरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट बिहीबार राति जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३४ वर्षीय सुनिल घिमिरेसमेत रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)