भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन, कतारस्थित अमेरिकी सैन्य बेसमा इरानको आक्रमण
ratopati.com · Mon Jun 23 18:15:00 GMT 2025

रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–
आजका मुख्य समाचारमा भिजिट भिसा प्रकरण छानबिनमा पूर्व मुख्यसचिव वैरागीको नेतृत्वमा समिति गठन, अमेरिकी सैन्य बेसमा इरानको आक्रमण, बालेन–गुरागाईं विवादले काठमाडौँ महानगरको बजेट भोलि नआउने, धरौटी बुझाइसकेपछि फेरि पक्राउ परिन् अमला रोका, सरकारलाई दिएको समर्थन जसपा नेपालले पुनर्विचार गर्ने, दुई बुँदे सहमति कार्यान्वयन नहुँदा माओवादी बिच्किने खतरा, रास्वपा र नयाँ शक्तिबिच होला एकता ? लगायत रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)