फौजदारी कसुर लागेकाको उम्मेदवारी रद्द गर्न माग
gorkhapatraonline.com · Fri Oct 14 01:02:50 GMT 2022
काठमाडौँ, असोज २८ गते ।
फौजदारी कसुरमा मुद्दा विचाराधीन रहेका तथा आरोपितको समेत मनोनयन रद्दको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता अनिल आचार्यका तर्फबाट रिट दर्ता भएको हो। प्रारम्भिक सुनुवाइ असोज ३० गतेका लागि तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)