असई बनाइदिन्छु भन्दै झन्डै ५ लाख ठगी गर्ने पक्राउ
setopati.com · Tue Jun 24 16:38:00 GMT 2025

सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिन्छु भन्दै चार लाख ९१ हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)